दफा ३२
अनुदानको रूपमा दिने
: नेपाली भाषा प्रकाशन समितिमा हालसम्म रहेको पुस्तक र सबै सरसामानहरू नेपाल सरकारले संस्थानलाई अनुदानको रूपमा दिनेछ ।